धादिङ पिउने पानी उपलब्ध गराउने योजनाको निर्माण कार्य सुस्त

धादिङ – धादिङको नीलकण्ठ नागरपालिकामा पिउनेपानी आपूर्तिका लागि काम गरिरहेको ठेकेदारलाइ पालिकाले काम गर्न नदिने चेतावनी दिएको छ ।

पानी आउने मुहान क्षेत्रमा काम नगरी धमाधम पाइप गाड्न भन्दै खनेर लथालिङ्ग बनाएपछि पालिकाले ठेकेदार कंपनीलाइ चेतावनी दिएको हो ।

पिउने पानीको ब्यवस्थाका लागी २०७९ सालदेखी सुरु गरेको आयोजना पटक पटक म्याद थप गर्दा पनी अझै सम्पन्न नहुँदा नीलकण्ठ नगरपालिकाका स्थानीयले पिउने पानीको निकै समस्या खैप्नु परेको दुख पोखेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.