वर्षाका कारण खोलाहरुको जल सतह बढेको छ, राति अझै चनाखो रहनु होला – प्राधिकरण

काठमाडौँ- वर्षाका कारण खोलाहरुको जल सतह बढेको छ, राति अझै चनाखो रहन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ । यस्तै काठमाडौं र ललितपुर जिल्ला स्थित बागमती नदिको मनोहरा र खोकना जलमापन केन्द्रमा जलसतह खतरा तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरुले उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्