विपद् सम्बन्धी सूचना पाउन र सहयोग अपिलका लागि सम्पर्क

काठमाडौँ- सरकारले अविरल बर्षाका कारण सिर्जना हुने विपद पछिका सहयोग र आधिकारीक सूचनाका लागि विभिन्न सम्पर्क माध्यम र नम्बरहरुको ब्यवस्था गरेको छ । बाढी सम्बन्धी आधिकारीक सूचनका लागि ११५५ मा फोन गर्न सकिने छ ।

यस्तै राहत उद्धारका लागि विपद प्राधिकरण एवम् गृहमन्त्रायको ११४९ र १११२ नम्बरमा खबर गर्न सकिने छ । यसका साथै नेपाल प्रहरीको १०० मा समेत जानकारी गराउन र आवश्यक सहयोग लिन सकिने छ ।

बाढी ढुवान हुने सम्भावित स्थान सम्बन्धी आवश्यक सूचना एवम जानकारीका लागि विपद प्राधिकरणको आधिकारी फेसबुक पेज, एक्स समाजिक संजालहरु पनि फलो गर्न सकिने छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.