झापा भद्रपुरका बस्तीहरु बाढीको उच्च जोखिमा,स्थानीयहरूलाई स्थानान्तरण गरिदैं

काठमाडौँ- अविरल वर्षाको कारण जिल्ला झापा भद्रपुर न.पा. ५ मा बाढीको उच्च जोखिमा परेको छ । जोखिमा परेका बस्तीहरुमा रहेका स्थानीयहरूलाई शुरक्षा कर्मीले स्थानन्तरण गरिरहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्