राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सिंहदरवारमा

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ ।

प्रधानमन्त्री कार्यालयमा सो बैठक बसेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा बाढी पीडितलाई उपलब्ध गराइने राहत तथा सहयोगको बारेमा छलफल हुनेछ । यसैगरी, अबरुद्ध राजमार्ग खुलाउनेलगायतका ९ वटा एजेण्डा तय भएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.