काठमाडौँ लगायतका शहरहरुमा बत्तीको झिलिमिली…

काठमाडौँ- लक्ष्मीपूजाको साँझ काठमाडौँ लगायतका मुख्य शहरहरु बत्तीको झिलिमिलीले धपक्कै बलेका छन। बत्तीको झिलिमिलीले शहरको स्वरुप नै बदलिएको छ ।
खासगरी काठमाडौँमा ठूला व्यापारिक भवनदेखि निजी निवासहरुमा जडान गरिएका आकर्षक बत्ती त हेर्न लायक नै छन ।
राजधानी काठमाडौँ लगायतका शहरहरुमा साँझ बत्तीको रमझम निकै रमाइलो देखिएको छ।












प्रतिक्रिया राख्नुहोस्