तुइन खोलामा अवरुद्ध नारायणगढ- मुग्लिन सडक सुचारु

 चितवन –  नारायणगढ- मुग्लिङ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरोले अवरुद्ध भएको सडक सुचारु भएको छ ।

 अहिले ढुङ्गा झर्ने क्रम रोकिएकाले पहिरो हटाएर सडक सुचारु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।
बर्सातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.