माओवादी राष्ट्रिय महाधिवेशन आयोजक समिति पूर्ण बैठक सुरु

काठमाडौँ-  नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरु भएको छ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजक समिति सचिवालयको  बैठक सकिए लगत्तै राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण बैठक सुरु भएको हो ।

महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयका अनुसार बैठक प्रज्ञा प्रतिष्ठानको बसेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.