धादिङको गजुरीमा रहेको प्लास्टिक उद्योगमा आगलागी

धादिङ – धादिङको गजुरीमा रहेको प्लास्टिक उद्योगमा आगलागी भएको छ ।

गजुरी गाउँपालिकाको गलौदी खोलामा रहेको अनिशा प्लास्टिक उद्योग तथा कवाडी संकलन केन्द्रमा राति २ बजे देखि लागेको आगो बिहान नियन्त्रणमा आएको धादिङ समाचारदाताले जनाएका छन् ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

आगो कसरी लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.