सिंहदरवारमा प्रधानमन्त्रीसँग दलहरुको बैठक

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वदलीय बैठक अहिले जारी छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा दलका प्रतिनिधिहरुसँग बैठक बसेको हो ।

सरकारको कामकारवाही र आगामी निर्वाचनको तयारीबारे बैठकमा छलफल भइरहेको छ ।

छलफलमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र नेकपा(एमाले) लगायत निर्वाचन आयोगमा दर्ता भएका १२५ विभिन्न दलका नेताहरु सहभागी छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.