पोखराले दियो कर्णाली याक्सलाई २०२ रनको विशाल लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत अहिले जारी खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

अदाम रसिङ्टनले शतकीय पारी खेलेर पोखराको लागि यो विशाल योगफल बनाएका थिए ।

रसिङ्गटनले ५८ बलको सामना गरेर १०८ रनको योगदान दिए ।

एनपीएलको यो सिजनमा हालसम्म सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि रसिङ्गटन नै बनेका छन ।।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.