गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा मंसिर २५ गते अन्तर्राष्ट्रिय शान्ति कार्यक्रम आयोजना गरिँदै

विश्वका अर्बपतिहरू समेत गरी १० हजारभन्दा धेरै स्वदेशी र बिदेशीहरू सहभागी हुने

काठमाडौँ – शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकासका लागि करिब ५० वर्षअघि ल्याइएको गुरु योजना अझै पूरा भएको छैन ।

गुरु योजना पूरा नभएपनि लुम्बिनीलाई विश्व समुदायमा चिनाउन विभिन्न प्रयासहरु भइरहेका छन ।

यसै सन्दर्भमा विश्वका अर्बपति व्यापारीहरु समेत गरी १० हजारभन्दा धेरै स्वदेशी र बिदेशीहरुको सहभागितामा यही डिसेम्बर ११ तारिखदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति कार्यक्रम आयोजना गरिने भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.