संसद विघटन मुद्दा संवैधानिक इजलासमा

काठमाडौं– संसद विघटनविरुद्ध परेको मुद्दा अब संवैधानिक इजलासले हेर्ने भएको छ ।

रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले संसद विघटनविरुद्ध परेको मुद्दा संवैधानिक इजलासबाट टुंगो लगाउने निर्णय गरेको हो ।

बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भू थापा, टीकाराम भट्टराई, गोविन्द बन्दी, दिनेश त्रिपाठीलगायतले बहस गरेका थिए ।

संवैधानिक इजलास शुक्रबार बस्दैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.