कञ्चनपुरमा शितलहर

कञ्चनपुर – कञ्चनपुर जिल्लामा शितलहर सुरु भएको छ। सित लहर सुरु भएसँगै बिहानै देखि बजार क्षेत्रमा चहल पहल कम भएको छ भने महेन्द्रनगर बजार क्षेत्र र वरिपरिका क्षेत्रहरूमा हिँडडुल गर्ने र काममा जानेहरूको सङ्ख्या पनि तुलनात्मक रूपमा घटेको छ।

बाक्लो हुस्सु र शितलहरका कारण टाढा सम्मको दृश्य देख्न नसकिने अवस्था रहेको छ । अत्यधिक चिसो बढेपछि बजार क्षेत्रमा आगो तापेर बस्नुपर्ने अवस्था सृजना भएको छ । बजारका विभिन्न चोक र गल्लीहरूमा चिसो बाट बच्न स्थानीयहरूले आगो बाल्न सुरु गरेका छन् ।

चिसोमा खागरीबृद्दबृध्दा रस्कुलबालबालिकाहरूलाई
असहज हुने गरेको छ भने बिरामी समेत पर्ने गरेका छन् ।

शितलहर सुरु भएसँगै कञ्चनपुर जिल्लामा रहेको महाकाली प्रादेशिक अस्पतालमा समेत बिरामीहरूको सङ्ख्यामा वृद्धि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.