नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी

काठमाडौँ- नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुभएको छ ।

पार्टीको ११औँ महाधिवेशनको भर्खर सम्पन्न मत गणना अनुसार आफ्ना प्रतिश्पर्धी ईश्वर पोखरेललाई फराकिलो मत अन्तरले हराउँदै  ओली विजयी हुनुभएको हो ।

ओलीले १६६३ मत प्राप्त गर्नुभएको छ भने पोखरेलले ५६४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, महासचिवमा शंकर पोखरेल विजयी हुनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.