नेकपा र नाउपाबीच पार्टी एकताको सहमति

कैलाली-नेपाली कम्युनिस्ट पार्टी नेकपा र नागरिक उन्मुक्ति पार्टी नाउपाबीच पार्टी एकताको सहमति भएको छ । नेकपा मुख्यालय पेरिसडाडामा भएको वार्तापछि दुई पार्टीले एकीकरणको सहमति गरेका हुन । पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी, चुनाब चिन्ह तारा मान्ने सहमति भएको छ ।
यस्तो छ सहमति







प्रतिक्रिया राख्नुहोस्