सञ्चारमन्त्री खरेलद्वारा राजीनामा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। आशन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने भएसँगै मन्त्रीखरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज राजीनामा दिनु भएको हो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिध सभा सदस्य उम्मेदवार उठने बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्