संखुवासभामा उम्मेदवारको मनोनय दर्ता जारी

काठमाडौँ- संखुवासभामा तीन दलले गरे उम्मेदवारी दर्ता भविन कार्की, संखुवासभा आगामि फागुन २१ को निर्वाचनका लागि संखुवासभामा अहिलेसम्म तिन दलले उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्लामा नेपाल मजदुर किसान पार्टीका राजकुमार लघुले पहिलो उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै नेसनल मंगोल अर्गनाइजेसनका देवेन्द घलेले उम्मेदवरी दर्ता गराएका हुन्।

त्यस्तै नेकपा ( माओवादी ) का पुष्पबहादुर कोइरालाले उम्मेदवारी दर्ता गरेका हुन्। संखुवासभामा २१ दल क्रियाशिल छन्। अन्य दलहरु उम्मेदवारी दर्ताका लागि आउने कम जारी रहेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.