गुल्मी १ मा काँग्रेसबाट चन्द्र भण्डारीको उम्मेदवारी

काठमाडौँ- गुल्मी प्रतिनिधि सभा निर्वाचन १ बाट नेपाली काँग्रेसका चन्द्र भण्डारीले उम्मेदवारी मनोनय गराउनु भएको छ । यस्तै २ बाट काँग्रेसबाट भुवन प्रसाद श्रेष्ठले उम्मेदावरी दर्ता गराउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.