झापा ५ मा पूर्वप्रधानमन्त्री एवम एमाले अध्यक्ष ओलीको मनोनय दर्ता

काठमाडौँ– पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराउनु भएको छ । ओलीले झापा क्षेत्र नब्बर ५ बाट उम्मेदावरी दर्ता गराउनु भएको छ जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बालेन्द्र शाहले मनोनय दर्ता गराउनु भएको छ । दुवै जान आफ्नो दलको भावि प्रधानमन्त्रीको रुपमा अघि सारिएको अवस्थमा निर्वाचन क्षेत्रमा ओली र बालेनको भिडन्तलाई निकै चासोका साथ हेरिएको छ ।






प्रतिक्रिया राख्नुहोस्