एकै दिन तोलामा २० हजारले बढ्यो छापावाल सुनको मुल्य

काठमाडौँ- अन्तराष्ट्रिय बजारमा सुनको मुल्य उकालो लाग्ने क्रम नरोकिएपछि त्यसको असर नेपाली बजारमा पनि पनि परेको छ ।

विश्व बजारमा देखिएको उच्च मुल्य बृद्धिको प्रभावले आज पनि नेपाली बजारमा सुनको मुल्यले अर्को किर्तिमान बनाएको छ ।

एकै दिन तोलामा २० हजार भन्दा बढिले बढेपछि छापावाल सुनको मुल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यति नै परिमाणको चाँदीको मुल्य तोलामा ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको छ ।

आज एक तोला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८ र त्यति नै चाँदीको ७ हजार ३ रुपैयाँमा कारोवार भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.