सिन्धुलीको सुनकोसी ओख्रेनीमा ढकमक्क फुलेको तोरी

सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका बस्तीका किसानको बारीमा यतिवेला तोरी पहेँलै देखिन्छ । विशेषगरी सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थित ओख्रेनीमा किसानले बारीमा लगाएको पहेँलै भएर ढकमक्क फुलेको तोरी ।






प्रतिक्रिया राख्नुहोस्