निर्वाचन सुरक्षा तयारीमा प्रधानमन्त्रीको चासो, सुरक्षा परिषदको बैठक अब्हान

काठमाडौं –  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाउनु भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सिहंदरबमा दिउसो तीन बजेका लागि बैठक  अब्हान गर्नु भएको  प्रधामन्त्री कार्कीका प्रेस संयोजक राम रावलले नेपालटिभीअनलाइनलाई जानकारी दिनु भयो ।

निर्वाचन सुरक्षा र तयारीका सम्बन्धमा प्रधानमन्त्री कार्कीले सुरक्षा परिषदको बैठक बोलाउनु भएको बताइएको छ।

भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको सवै मतदान केन्द्रहरुमा मतदान समाग्री सहित कर्मचारीहरु खटिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.