महोत्तरीको जलेश्वर कारागारको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न

काठमाडौँ- महोत्तरीको जलेश्वर कारागारमा रहेको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ ।
बिहान ७ बजे देखि शुरू भएकाे मतदान ७ बजेर ३० मिनेटमा समपन्न भएकाे हाे ।
३९१ जना कैदिबन्दि रहेकाे जलेश्वर करागार भित्र २१ जना कैदीबन्दिकाे मतदाता नमाबलीमा नाम मात्रै रहेकाेमा सबैले मताधिकारको प्रयोग गरेका हुन ।
मतदाता नामावलीमा नाम हुने सबै कैदीबन्दीले मतदान गरेकाे करागार प्रमुख समेत रहनु भएका मतदान अधिकृत अशाेक कुमार क्षेत्रीले जानकारी दिनु भयो ।






प्रतिक्रिया राख्नुहोस्