महोत्तरीमा विहान १० बजेसम्म १० प्रतिशत मतदान

काठमाडौँ- महोत्तरीको ४ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ । बिहान ७ बजेदेखी शुरु भएको मतदानमा अहिलेसम्म १४ प्रतिशत मतदान भएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भएको छ । साढे १० बजेसम्म महिला ३० हजार १ सय र पुरुष ३२ हजार ८१३ गरि ६२ हजार ९१३ मतदाताले मतदान गरेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.