चितवनमा मतदान गरेपछि आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्वमा प्रचण्ड

काठमाडौँ- विहानमात्र चितवनमा मतदान गर्नु भएका पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल प्रचण्ड रुकुम पूर्व पुग्नु भएको छ । प्रचण्ड विहान आफ्नो मतादाता सूची रेहेको चितवनको मतदान केन्द्रमा मतादान गरी भर्खर आफु उम्मेदवार बनेको निर्वाचन क्षेत्र रुकुम पूर्व पुग्नु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.