रौतहट-४ मा रास्वपाका गणेश पौडेल २२०५ मतसहित अगाडि

ऋषि धमलाको ९ मत

रौतहट- रौतहट-४ मा रास्वपाका गणेश पौडेलको अग्रता कायमै छ ।

रास्वपाका पौडेलले २२०५ मत प्राप्त गर्दा काँग्रेसका देवप्रसाद तिमिलसेनाले ६९२ मत प्राप्त गरेका छन । यसैगरी नेकपाका रामकुमार भट्टराईले ६३७ मत प्राप्त गरेका छन ।

यही क्षेत्रबाट प्रतिश्पर्धामा रहेका पत्रकार ऋषि धमलाको जम्मा ९ भोट आएको छ। मतगणना जारी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.