समानुपातिकतर्फ कुन दलले कति सिट पाए ? (सूचीसहित)

काठमाडौँ- निर्वाचन आयोगले दलहरुले समानुपातिकतर्फ पाएका सिट संख्या बाँडफाँट गरेको छ।

आयोगका अनुसार सबैभन्दा धेरै रास्वपाले ५७ सिट पाएको छ। यसैगरी, नेपाली काँग्रेसले २० र एमालेले १६ सिट पाएका छन। यसैगरी नेकपाले ९ सिट प्राप्त गरेको छ ।

पहिलो पटक चुनावी प्रतिश्पर्धामा रहेको श्रम संस्कृति पार्टी र राजाबादी दल राप्रपाले समान ४-४ सिट पाएका छन ।

यसैबीच, दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी पेस गर्न निर्वाचन आयोगले पत्राचार गरेको छ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.