नवनिर्वाचित सांसदको शपथअघि सिंहदरबारमा देखिएको चहल पहल (फोटो फिचर)

काटमाडौँ- प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिदै हुनुहुन्छ । निर्माणाधीन संसद भवन सिंहदरबारमा अपराह्न २ बजे शपथ समारोहमा सहभागी प्रतिनिधि सभा सदस्यहरु आउने क्रम सुरु भएको छ । सिंहदरबार भित्र सावारी साधानको लामो लाइन देख्न सकिन्छ । त्यसै गरी संचारकर्मी निर्वाचित सांसदहरुका आफ्नतजन र  र शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको छ  ।

 

 

 

 

फोटो- नेपालटिभी अनलाइन /राजेन्द्र पोख्रेल 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.