प्रधानमन्त्री शाहद्वारा सरकारी निवास बालुवाटारमा पूजाआजा

काठमाडौं -प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारी निवास बालुवाटारमा पूजाआजा गर्नु भएको छ।

मन्त्रिपरिषद बैठक सकेपछि  साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगी प्रधानमन्त्री शाहले पूजाआजा गर्नु भएको हो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.