ओली- लेखक पक्राउ सँँगै राजधानीमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौँ-  पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली  र पूर्व गृहमन्त्री लेखक प्रकाउ परेसँगै राजधानी काठमाडौँको सुरक्षा सतर्कता बढाइएको छ।

राजधानका सडकमा सुरक्षा तैनाथी बढाइएको छ  ।

विशेषगरी ओली निवास आसपासको क्षेत्र भक्तपुरमा शुरक्षा कर्मीको बाक्लो उपस्थथिति देख्न सकिन्छ । एमाले सचिव महेश बस्नेतले ओलीको पक्राउ विरुद्ध सडकमा जाने आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.