सिंहदरमा मन्त्रिपरिषद् बैठक

काठमाडौं- मन्त्रिपरिषद् बैठक केही बेरअघिबाट सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिहदरबार बैठक जारी छ । मन्त्रिपरिषद् बैठक नियमित भएको प्रवक्ता सस्मित पोख्रेलले जानकारी दिनु भएको छ ।   बैठकले केही दीर्घकालिन महत्व राख्ने निर्णयहरु गर्ने बुझिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.