व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौं –व्यवसायी दीपक भट्ट  पक्राउ पर्नु भएको छ।

प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी) ले व्यवसायी भट्टलाई काठमाडौं नक्सालबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता शिव कुमार श्रेष्ठले नेपालटिभी अनालाईनलाई जानकारी दिनुभयो ।

उहाँलाई सम्पत्तिशुद्धिकरण विषयमा प्रकाउ गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.