फेवातालको अतिक्रमण विरुद्ध पोखरा महानगरको डोजर

काठमाडौँ- पोखराको लेकसाईडमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने चरण अन्तर्गत महानगर पालिकाले डोजर लगाउन शूरू गरेको छ ।
शनिबार बिहान ६ बजे पोखरामहानगर वडा नम्वर १८ खपौदि बाट शूरू गरेर पोखराको ठूलो होटल पोखरा वाटर फन्ट रिशोट सम्म साङ्केतिक रूपमा संरचना हरू हटाएको छ ।
संरचना भत्काइएको क्षेत्रका स्थानीयले भने कुनै सूचनाबिना डोजर चलाइएको भन्दै लेकसाइडको खहरेदेखि खपौदीसम्मको क्षेत्रमा सवारी आवगमनमा अवरोध सृजना गरेका थिए ।






प्रतिक्रिया राख्नुहोस्