महान्याधिवक्तामा डा कँडेल नियुक्त

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डा नारायणदत्त कँडेल (बागलुङ) लाई महान्याधिवक्तामा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा उहाँलाई आज नियुक्त गरिएको हो ।

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले आजै कार्यभार सम्हाल्दै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.