दार्चुलामा भूकम्पको धक्का महसुस

काठमाडौँ-दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्