उच्च राजनीतिक चासोमा रास्वपा सभापति लामिछानेको भारत भ्रमण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको नयाँ दिल्ली पुग्नुभएको छ।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा जानुभएका लामिछानेलाई नयाँ दिल्लीस्थित विमानस्थलमा भाजपा राष्ट्रिय महासचिव तथा राज्यसभा सांसद अरुण सिंहले स्वागत गर्नुभएको थियो।






प्रतिक्रिया राख्नुहोस्