गणेश नेपालीको मृत्युप्रति सांसदहरुको चासो, सरकारको आलोचना

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्युप्रति चासो राखेका छन ।
सांसदहरुले सरकारको मिचाह नीति र बेरोजगारीहरुप्रति उदासिन बनेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन ।
सांसदहरुले यो घटनाको गम्भीर भएर छानवीन गर्न सरकारसँग माग पनि गरेका छन । ट्राफिक नियमको पालना जरिवानाले मात्र निर्धारण नहुने भन्दै सांसदहरुले सरकारको ध्यान युवाहरुको वेरोजगारी र तनावको व्यवस्थापनमा पुर्याउनुपर्ने भनाइ सांसदहरुको थियो ।।






प्रतिक्रिया राख्नुहोस्