मधेश प्रदेका पूर्वप्रदेश प्रमुख राजेश अहिराज जबरजस्ती करणी मुद्दामा दोषी ठहर

काठमाडौं – मधेश प्रदेका पूर्वप्रदेश प्रमुख राजेश अहिराज  जबरजस्ती करणी  मुद्दामा दोषी ठहर भएका छन् ।

काठमाडौं जिल्ला अदालतको न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले जबरजस्ती करणी कसुरमा मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख अहिराजलाई दोषी ठहर गरेको हो ।

इजलासले दोषी ठहर गर्दै अहिराजलाई सजाय निर्धारणका लागि पेश गर्न आदेश गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.