काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।
आज दिनको ३:३० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा दलका नेता भिष्मराज आङ्देम्बेले काँग्रेस संसदीय दलको बैठक डाक्नुभएको सो दलले जनाएको छ।
काँग्रेसले संसदमा आफ्नो पार्टीको भूमिका र पछिल्लो समय देशका विभिन्न ठाउँमा भएका घटनाहरुको विषय लगायतमा बैठकमा छलफल हुने जनाएको छ ।।






प्रतिक्रिया राख्नुहोस्