राष्ट्रपति पौडेलसमक्ष समावेशी आयोगको प्रतिवेदन पेस

काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
राष्ट्रपति पौडेलसमक्ष अध्यक्ष जोशीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.