प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवद्वारा विदाई भेट

काठमाडौं — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन्द्र शाहसँग विदाई भेट गर्नु भएको छ ।
नेपालका लागि आफ्नो राजदूतको कार्यकाल पूरा गरी भारत फर्किन लाग्नु भएका श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेट गर्नु भएको हो ।
भेटका क्रममा नेपाल–भारत सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्