२४ घण्टामा १३३ जना कोरोना संक्रमित थपिए
१ सय ७ जना डिस्चार्ज
काठमाडौं– पछिल्लो २४ घण्टामा १३३ जना कोरोना संक्रमित थपिएका छन् ।
३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
यसैगरी १ सय ७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।






प्रतिक्रिया राख्नुहोस्