प्रधानमन्त्रीले बोलाउनुभयो संसदीय दलको बैठक

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओलीले भोलि बिहीबार संसदीय दलको बैठक बोलाउनुभएको छ ।

दलका नेता एवं नेता एव प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे बालुवाटारमा बैठक बोलाइएको नेता विशाल भट्टराईले जानकारी दिनुभयो । बैठकका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका सवै सांसदहरुलाई सूचना गरिएको भट्टराईले जानकारी दिनुभयो ।

नेकपाको नामबारे उत्पन्न विवादमाथि सर्वोच्च अदालतको फेसलाबाट पूर्वबत नेकपा एमाले ब्युँतिएपछि एमाले संसदीय दलको बैठक पहिलो पटक बस्न लागेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.