लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन सम्पन्न : ३ सय मतदाता मध्ये २ सय ९७ मत खस्यो
बुटवल- लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ।
उपनिर्वाचनमा कूल ३ सय मतदाता रहकोमा २ सय ९७ जनाले मतदान गरेका छन।
तीन जना मतदानमा अनुपस्थित भएका छन।
अब मुचुल्का उठाएर मतगणना सुरू हुने र मतपरिणाम आजै आउने निर्वाचन आयोगले जनाएको छ।
लुम्बिनीमा नेकपा एमालेको केपी शर्मा ओली समूह र विपक्षी दलहरुको गठबन्धनबाट गरी दुई जना उम्मेदवार प्रतिश्पर्धामा हुनुहुन्छ ।।
प्रतिक्रिया राख्नुहोस्