युवा संघको अध्यक्षमा पौडेल निर्वाचित

काठमाडौं– एमाले निकट राष्ट्रिय युवा संघ, नेपालको अध्यक्षमा किरण पौडेल निर्वाचित हुनुभएको छ ।

संघको दुई दिनसम्म चलेको केन्द्रीय सचिवालयको प्रथम पूर्ण बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो । उहाँ संघको सहअध्यक्ष हुनुहुन्थ्यो ।

युवा संघको केन्द्रीय कमिटीमा रहेर पौडेलले कोषाध्यक्ष, महासचिव, वरिष्ठ उपाध्यक्षको जिम्मेवारी वहन गरिसक्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.