प्रदेश प्रमुख निवास अगाडि विपक्षी गठबन्धनको धर्ना

पोखरा– गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी गरेको विपक्षी गठबन्धनका ३१ सांसदले प्रदेश प्रमुखको निवास रत्न चोकमा धर्ना दिएका छन् । सांसद कृष्णचन्द्र नेपाली पोखरेलको पक्षका ३१ सांसदले धर्ना सुरु गरेका छन् । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समयसीमा सकिएकोले नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.