संक्रमितभन्दा निको हुने दोब्बर बढी, थप ३० जनाको मृत्यु

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितभन्दा निको हुने दोब्बर बढी छन् ।

गत २४ घण्टामा ९८१० जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा २०१६ जना संक्रमित भएका छन् । सोही अवधिमा ४९१४ जना निको भएका छन् ।

नेपालमा संक्रमित निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।

गएको २४ घण्टामा थप ३० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.