नेपालमा थपिए ३७२९ कोरोना संक्रमित

काठमाडौं- नेपालमा गत २४ घण्टामा ३७२९ कोरोना संक्रमित थपिएका छन् ।
२४ घण्टामा १५,६७५ जनामा गरिएको नमूना परीक्षणमा ३७२९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा १८८५ जना संक्रमणमुक्त भएका छन् भने २५ जनाको मृत्यु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्