कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।

कोभिड १९ का कारण परीक्षा स्थगित गरिएको बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहित अब हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.